WeNepali.com

13 Bondfield Walk Dartford, Kent, DA1 5JS

Description


युकेमा नेपालीको आवादीसँगै मिडियाको खाँचो बढ्दो छ । त्यो खाँचो पूर्तिका विभिन्न प्रयत्न पनि भइरहेका छन् । तथापि युकेवासी नेपालीको दुःख–सुख, पीर–व्यथा, आँशु–हाँसोलाई समेट्न सक्ने मिडियाको खाँचो अहिले पनि टड्कारो छ । हामी त्यही आवश्यकतालाई पूरा गर्ने उद्देश्यले तपाईहरुको सेवामा खडा भएका छौँ ।

हामी हाम्रो समाजभित्रका प्रगति, उन्नतिका कुरालाई दुनियाँमाझ फिँजाउने छौँ । हामीभित्रको विकृति, विसंगति र कमजोरीलाई उजागर गरेर समाधान खोज्ने र सच्याउने कोसिस गर्नेछौँ ।

listing created on: 2023-06-06 21:12:14

Reviews


To write a review, you must login first.

From the Same Seller


Rashmi's Nails & Beauty

Dreamz Hair and Beauty Spa

Elegant Hair Studio

Om Beauty and Hair Salon

WeNepali.com

13 Bondfield Walk Dartford, Kent, DA1 5JS

Claim Listing

Location


Note: Pin locations indicate general area, not exact addresses.

Seller Info


belayat .uk
Surrey , UK

From the Same Seller


Rashmi's Nails & Beauty

Dreamz Hair and Beauty Spa

Elegant Hair Studio

Om Beauty and Hair Salon